Welcome To remonexamhub.com.np
हाम्रो बारेमा Remon Exam Hub नेपालका लोकसेवा परीक्षाहरूमा सफल हुन चाहने अभ्यर्थीहरूका लागि समर्पित संस्था हो। हाम्रो अनुभवी प्रशिक्षक टोली, संरचित अध्ययन सामग्री, र नतिजामुखी शिक्षण शैलीले सरकारी जागिर प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई उच्च गुणस्तरीय मार्गदर्शन प्रदान गर्दछ।
हाम्रो उद्देश्य
हामी नेपाल सरकारका विभिन्न सेवा समूहका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी, प्रभावकारी रणनीति, र अद्यावधिक स्रोतहरू प्रदान गर्दै विद्यार्थीहरूलाई सफल बनाउने लक्ष्य राख्छौं।
हाम्रो कोर्सहरू
हामी निम्न लोकसेवा परीक्षाहरूको तयारी गराउँछौँ:
- अधिकृत र सहायक स्तरका परीक्षा (ना.सु., खरिदार, शाखा अधिकृत आदि)
- नेपाल प्रहरी, सेना, र बैंक परीक्षाहरू
- शिक्षक सेवा आयोग (TSC) परीक्षा
- इन्जिनियरिङ तथा प्राविधिक लोकसेवा परीक्षा
- अन्य सरकारी जागिर तयारी
सरकारी सेवा क्षेत्रमा आफ्नो करियर सुरुवात गर्न Remon Exam Hub मा सामेल हुनुहोस् |
Thanks For Visiting Our Site
Have a nice day!